१३ वर्षमा गण्डकीको २५ प्रतिशत हिउँ पग्लियो, खानेपानीको मुल ७० प्रतिशतले घट्यो
ratopati.com · Sun Aug 02 11:44:03 GMT 2026

पोखरा । तराई क्षेत्रमा मनसुनमा अधिकतम तापक्रम वार्षिक ०.०३६ डिग्री सेल्सियसका दरले बढिरहेको बेला उच्च हिमाली क्षेत्रमा यो वृद्धिदर दोब्बर अर्थात् वार्षिक ०.०७२ डिग्री सेल्सियसले बढेको देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका ११ जिल्लामध्ये हिमाली जिल्लामा सबैभन्दा बढी वार्षिक अधिकतम तापमान वृद्धि भएको छ । प्रदेशमै सबैभन्दा बढी मनाङमा वार्षिक ०.०९२ डिग्री सेल्सियसका दरले अधिकतम तापमान वृद्धि भइरहेको छ । मुस्ताङमा वार्षिक ०.०८ डिग्री सेल्सियसका दरले अधिकतम तापमान वृद्धि भएको छ ।
Read full story at source (ratopati.com)