चीनमा बाढीमा परी २५ जना मृत्यु
barnanmedia.com · Sun Aug 02 11:36:43 GMT 2026

उत्तर–पश्चिम चीनमा आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ भने २३ जना घाइते भएका छन् ।
सरकारी सञ्चारमाध्यमले आइतबार सार्वजनिक गरेको विवरणअनुसार घटनाको एक सातापछि मृतकको सङ्ख्या अद्यावधिक गरिएको हो ।
Read full story at source (barnanmedia.com)