जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ
nepalpress.com · Sun Aug 02 11:49:42 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल युट्युबमार्फत भ्रामक सूचना सम्प्रेषण गरी जातीय तथा धार्मिक द्वेष फैलाउने तथा हिंसात्मक गतिविधिलाई उत्तेजित बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका वडा नं। ९ वतन भई हाल रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं। १३ बस्ने ३९ वर्षीय जनक भुसाल रहेका छन् ।
Read full story at source (nepalpress.com)