स्रोत नखुलेको भारतीय रकमसहित दुईजना पक्राउ
nepalnews.com · Sun Aug 02 11:52:21 GMT 2026

वीरगन्ज। प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका २ नहर सडकखण्डमा ना.१०प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम भेटिएको हो।
Read full story at source (nepalnews.com)