ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास
arthadabali.com · Sun Aug 02 12:00:30 GMT 2026

काठमाडौँ / ब्रड पीकमा परिचालित स्थल उद्धार टोली करिब ५,७०० मिटरको उचाइमा प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) रहेको स्थानमा पुगेको छ ।
पाकिस्तानको अल्पाइन क्लबका अनुसार उद्धार टोलीले सोही स्थानमा थप तीन वटा शव पनि फेला पारेको छ, तर तिनको पहिचान अझै पुष्टि हुन बाँकी छ।
Read full story at source (arthadabali.com)