विश्व मिडियामा निर्मल पुर्जाको साहस र कीर्तिमानको स्मरण
nagariknews.nagariknetwork.com · Sun Aug 02 11:57:35 GMT 2026
पाकिस्तानको ८ हजार ५१ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोमा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित १० जना आरोहीको मृत्यु भएपछि विश्वका प्रमुख सञ्चारमाध्यमले उनको जीवन, कीर्तिमान र पर्वतारोहणमा पुर्याएको योगदानलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार आइतबार भू–उद्धार टोलीले करिब ५ हजार ७०० मिटर उचाइमा निर्मल पुर्जा, वाङ झोङ, निमा शेर्पा र किली पेम्बा शेर्पाको शव फेला पारेको हो । यसअघि प्रतिकूल मौसमका कारण उद्धार कार्य प्रभावित भएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)