विश्वकप फाइनलपछि मैदानमा फर्किएका लियोनल मेसीको प्रदर्शन कस्तो रह्यो ?
nepalpress.com · Sun Aug 02 12:07:51 GMT 2026
काठमाडौं। लियोनल मेसी फिफा विश्वकप फाइनलपछि पहिलो पटक मैदानमा फर्किएका छन्।
अर्जेन्टिनी स्टारले दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्दा उनको क्लब इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा कोलम्बस क्रुसँग २–२ को बराबरी खेलेको छ।
Read full story at source (nepalpress.com)