चितवनमा तास खेलिरहेको अवस्थामा रास्वपाका कार्यकर्तासहित ११ जना पक्राउ
barnanmedia.com · Sun Aug 02 12:04:32 GMT 2026

प्रहरीले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१० बाट तास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ ।
शनिबार बेलुका अष्टभुजा पेट्रोल पम्पको पछाडि रहेको तनहुँ घर भएका कमलबहादुर न्यौपानेको सञ्चालन गरेको विकल्प खाजा घरमा जुवा खेल्दै गरेको अवस्थामा जुवाडेहरू पक्राउ परेका हुन् ।
Read full story at source (barnanmedia.com)