दुर्गा प्रसाईँले सरकारविरूद्ध पुनः सशक्त आन्दोलन गर्ने
ratopati.com · Sun Aug 02 12:15:51 GMT 2026

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।
काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको बताए।
Read full story at source (ratopati.com)