झापामा हात्तीको आक्रमणबाट १६ वर्षमा ८० जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Sun Aug 02 12:09:03 GMT 2026

झापामा मानव–हात्ती द्वन्द्व बर्सेनि बढ्दै गएको छ। पछिल्लो १६ वर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन्।
डिभिजन वन कार्यालय भद्रपुरका अनुसार यस अवधिमा मानिससँगको द्वन्द्वमा २८ वटा हात्ती मारिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)