कर्माको डकैती ग्याङ : बाटो सोध्ने निहुँमा लुटपाट आतंक, निशानामा वृद्धा
onlinekhabar.com · Sun Aug 02 12:05:39 GMT 2026

१७ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा लुटपाट आतंक मच्चाउने ‘कर्मा समूह’ लाई लामो प्रयासपछि प्रहरीले गोली हानेर समातेको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका ३४ वर्षीय समूहका नाइके कर्मा तामाङसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दिलिप घिमिरेले कर्मा समूहबारे जानकारी दिँदै यसका पाँच सदस्य पक्राउ परेको बताए ।
Read full story at source (onlinekhabar.com)