स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जना पक्राउ
lokaantar.com

प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले विशेष सूचनाका आधारमा पर्साको जगरनाथपुर गाउँपालिका-२ नहर सडकखण्डमा ना १० प ४४६९ नम्बरको मोटरसाइकलमा जाँच गर्दा स्रोत नखुलेको भारतीय रकम बरामद गरेको हो।
Read full story at source (lokaantar.com)