नेकपा सांसद विष्टको दाबी, भीसीको अन्तरवार्तामा प्रधानमन्त्री र शिक्षामन्त्रीको पैसामा बार्गेनिङ चल्छ
nepalbahas.com · Mon Jun 29 08:40:40 GMT 2026

नेकपा सांसद विष्टको दाबी, भीसीको अन्तरवार्तामा प्रधानमन्त्री र शिक्षामन्त्रीको पैसामा बार्गेनिङ चल्छ
१५ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले विभिन्न विश्वविद्यालयको भीसी नियुक्तिका लागि लिइएको अन्तरवार्तामा प्रधानमन्त्री र शिक्षामन्त्रीले पैसा बार्गेनिङ गरिरहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रियसभामा बैठकमा उनले विश्वविद्यालयमा भीसी नियुक्तिमा ठूलो चलखेल भएको दाबी गरे ।
Read full story at source (nepalbahas.com)