उदयपुरमा ग्यासको हाहाकार
newsofnepal.com · Sun Aug 02 12:24:13 GMT 2026

उदयपुर ।
उदयपुरको गाईघाट बजारमा ग्यास आएर वितरण गरेर सकिएका कारण यतिबेला उपभोक्ताहरु खाना बनाउने ग्यास नभएर रन्थनिएका छन् । पहुँच हुनेहरुले एक परिवारमा तीन चार सिलिण्डरसम्म लगेका कारण पछि आउनेहरुलाई अपुग भएको हो ।
Read full story at source (newsofnepal.com)