शाकाहारीका लागि प्रोटिनयुक्त आहार
nepalviews.com · Wed May 22 16:50:38 UTC 2024

एजेन्सी । प्रायः मानिसहरुको शरीरमा प्रोटिनको कमी भइरहेको हुन्छ । यसको असर कपाल तथा छालामा पनि देखिने गर्छ । विशेषगरी शाकाहारी व्यक्तिहरुका लागि प्रोटिनको कमी हुँदा के खाने भन्ने समस्या हुन्छ । यस्तोमा आज हामी शाकाहारीका लागि प्रोटिन कसरी प्राप्त गर्न सकिन्छ यसबारेमा जान्नेछौं ।
Read full story at source (nepalviews.com)