२०औँ एसियन खेलकुद : कञ्चनपुरका ९ खेलाडी मैदानमा
ratopati.com · Sun Aug 02 12:29:40 GMT 2026
कञ्चनपुर । जापानमा आयोजना हुने आगामी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा गरेर कञ्चनपुरका ९ जना खेलाडी सहभागी हुँदैछन्।
सुदूरपश्चिममा खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा परिचित कञ्चनपुरबाट उत्पादन भएका महिला तथा पुरुष गरी ९ जना खेलाडी र तीन प्रशिक्षक एसियाली खेलकुद प्रतियोगितामा परेका छन्।
Read full story at source (ratopati.com)