हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देऊ है दाई भन्थ्यो, यसपालि नभनी गयो...
nagariknews.nagariknetwork.com · Sun Aug 02 12:24:21 GMT 2026

पाकिस्तानको ब्रड पिक हिमालमा गएको भीषण हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को रामनगरस्थित घर शोकमग्न बनेको छ।
चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा निम्स दाईको घर रहेको छ। सो घरमा पछिल्लो समय उनका माइलो दाईको परिवार बस्दै आएको छ। निम्स दाई हिमालमै अस्ताएको खबर आएपछि रामनगर घरमा उनको तस्बिरमा माल्यार्पण गर्नुका साथै दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ। आफन्तहरू घरमा पुगेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)