पाँच महिनामै बालेन सरकार कमजोर: कुलमान
hamrakura.com · Sat Aug 01 00:00:00 GMT 2026
काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी कुनै पनि राजनीतिक दलसँग नजोडिने बरु अन्य दललाई समेट्ने वातावरण बनाइरहेको बताएका छन्।
शनिबार उज्यालो नेपाल पार्टी दोलखा-काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले उज्यालो नेपाल पार्टी एक्लै अघि बढ्ने र कुनै पनि हालतमा अर्को पार्टीसँग नमिसिने स्पष्ट पारे।
Read full story at source (hamrakura.com)