आन्तरिक उडान डिले हुँदा क्षतिपूर्ति दिनुपर्ने, यात्रुको मृत्यु भएमा १ लाख डलर पाउने गरी कानूनको मस्यौदा तयार
clickmandu.com · Sun Aug 02 12:42:37 GMT 2026

काठमाडौं। सरकारले आन्तरिक हवाई यात्रालाई थप सुरक्षित, भरपर्दो र यात्रुमैत्री बनाउन वायुसेवा कम्पनीको दायित्व स्पष्ट गर्ने गरी कडा कानुनी व्यवस्था प्रस्ताव गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८३’ को मस्यौदामा उडान ढिलाइ (डिले), रद्द, दुर्घटना वा सामान हराएमा वायुसेवा कम्पनीले तोकिए बमोजिमको क्षतिपूर्ति तिर्नुपर्ने प्रावधान राखिएको छ।
Read full story at source (clickmandu.com)