जसप्रीत बुमराहले श्रीलङ्कासँगको टेस्ट शृङ्खला नखेल्ने
ratopati.com · Sun Aug 02 12:47:36 GMT 2026
काठमाडौँ । भारतका तीव्र गतिका बलर जसप्रीत बुमराह श्रीलङ्कासँग हुने दुई टेस्टको शृङ्खला नखेल्ने भएका छन्।
बायाँ घुँडाको चोट पूर्ण रूपमा निको नभएकाले भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को मेडिकल टोलीले उनलाई थप आराम गर्न सल्लाह दिएको हो।
Read full story at source (ratopati.com)