भीमदत्त पन्तको बलिदानलाई खेर जान दिनेछैनौं: राजेन्द्र पाण्डे
kendrabindu.com · Sun Aug 02 12:48:27 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले भीमदत्त पन्तको बलिदानलाई खेर जान नदिन निरन्तर क्रान्तिमा लागि रहने जनाएका छन् ।
आइतबार काठमाडौंको संवाद डबलीमा अखिल नेपाल किसान महासंघद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले वर्तमान सरकार किसानप्रति अनुदार रहेको समेत आरोप लगाएका छन् ।
Read full story at source (kendrabindu.com)