मुगुको बाम गाउँमा पुग्यो टेलिकमको फोरजी सेवा
nepalviews.com · Sun Aug 02 12:51:16 GMT 2026

मुगु । छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
यसअघि सामान्य फोन गर्नका लागि समेत स्थानीयवासी करिब एक घण्टा उकालो हिँडेर डाँडामा पुग्नुपर्ने बाध्यता थियो । आफन्तसँग सम्पर्क गर्न, अत्यावश्यक सूचना आदान–प्रदान गर्न तथा अनलाइन सेवा लिन ठूलो सास्ती व्यहोर्दै आएका स्थानीयका लागि फोरजी टावर सञ्चालनसँगै सो कठिनाइ अन्त्य भएको स्थानीय राजेश बढुवालले बताए ।
Read full story at source (nepalviews.com)