गोलबजार क्षेत्रको कर्फ्यु हट्यो
lokaantar.com

सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कर्फ्यु हटाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कर्फ्यु आदेश आज राति ७ बजेदेखि हटाइने जनाएको हो ।
Read full story at source (lokaantar.com)