रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछन् : मनिष झा
baahrakhari.com · Sun Aug 02 12:49:40 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले पार्टीका कार्यकर्ताहरू हिन्दुवादी अभियन्ता हुन पाउने बताएका छन् । आइतबार जनकपुरमा पत्रकारहरूसँग कुराकानीका क्रममा उनले हिन्दु सम्राट सेनामा रास्वपाको कार्यकर्ता पनि भएको स्वीकार गर्दै यस्तो बताएका हुन् ।
हिन्दु सम्राट सेनाको तर्फवाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एकजना रास्वपाका सदस्य रहेका थिए । उक्त विषय सार्वजनिक भएपछि रास्वपाको आलोचना भएको थियो ।
Read full story at source (baahrakhari.com)