स्थानीयबासीलाई रु. १०० मै शेयर दिन इप्पानको आग्रह
corporatenepal.com · Sun Aug 02 12:52:13 GMT 2026

काठमाडौं । केही जलविद्युत आयोजनाहरूको साधारण सेयर निष्काशन प्रक्रिया नियामकीय कारणले लामो समयदेखि प्रभावित भएपछि कतिपय प्रवर्द्धक कम्पनीहरूले स्थानीय प्रभावित बासिन्दाका लागि प्रिमियम मूल्यमा सेयर निष्काशन गर्ने विकल्पबारे छलफल गरिरहेको विषयप्रतिस्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गम्भीर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले आज विज्ञप्ति प्रकाशित गर्दै जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीयबासीलाई उपलब्ध गराइने सेयर अंकित मूल्य अर्थात् प्रति कित्ता रु. १०० मै उपलब्ध गराइनुपर्छ भन्ने धारणा रहेको स्पष्ट पारेका छन् ।
Read full story at source (corporatenepal.com)