आगलागीको भोलिपल्ट यस्तो देखियो गोठाटार
nepalnews.com · Sun Aug 02 12:57:13 GMT 2026

काठमाडौँ। काठमाडौँको गोठाटारस्थित पहेलोपुलनजिक शनिबार राति सवा ९ बजे भीषण आगलागी भयो।
रवीन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा विद्युत् चुहिएर (करेन्ट सर्ट) भएर सुरु भएको आगलागीमा परी फर्निचर, मोबाइल, कस्मेटिक, हेलमेट, अटो, हार्डवेयर, किराना, स्टेसनरी र मिठाइसहित विभिन्न १४ वटा पसरू जलेर नष्ट भएका छन्।
Read full story at source (nepalnews.com)