वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो
arthadabali.com · Sun Aug 02 13:06:51 GMT 2026

काठमाडौँ / नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरू देखिएका छन् । सुशासन, व्यवसायीकता र सेवा प्रवाहमा सुधार हुन थालेको निगमको दाबी छ ।
निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो ।
Read full story at source (arthadabali.com)