संसद्मा दर्ता भएका नयाँ ९ विधेयक, कुनको उद्देश्य के ?
onlinekhabar.com · Sun Aug 02 13:02:29 GMT 2026

१७ साउन, काठमाडौं । पछिल्ला दुई दिनमा संघीय संसद्मा ९ वटा विधेयक दर्ता भएको छन् । गत बिहीबार र शुक्रबार प्रतिनिधिसभामा सात वटा र राष्ट्रिय सभामा दुई वटा विधेयक दर्ता भएका हुन् ।
प्रतिनिधिसभामा दर्ता भएका विधेयकहरूमा कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, राहदानी (पहिलो संशोधन) विधेयक छन् ।
Read full story at source (onlinekhabar.com)