वातावरण इन्जिनियर समाज नेपालको अध्यक्षमा इ. लोकेश सापकोटा निर्वाचित
nepalpress.com · Sun Aug 02 13:07:38 GMT 2026

ललितपुर । वातावरण इन्जिनियर समाज नेपालको आज ललितपुरमा सम्पन्न साधारण सभाले इ. लोकेश सापकोटाको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा इ. पल्लवी कुँवर, महासचिवमा इ. निर्मल बाबु अर्याल, सचिवमा इ. युवराज दाहाल, कोषाध्यक्षमा इ. प्रिया श्रेष्ठ तथा कार्यकारी सदस्यहरूमा इ. अदिति सापकोटा, इ. अञ्जल बोहाजु, इ. अनुषा महर्जन र इ. अविनिश अधिकारी निर्वाचित भएका छन् ।
Read full story at source (nepalpress.com)