शुक्रबारसम्म सिरोहिया थुनामै, के हो अभियोग ?
nepalwatch.com · Wed May 22 17:35:57 UTC 2024
काठमाडौँ ।
नागरिकता किर्तेसम्बन्धी कसूरमा पक्राउ परेका कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया कम्तिमा पनि शुक्रबारसम्म हिरासतमा बस्नु पर्ने भएको छ । धनुषा जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न बुधबार प्रहरीलाई तीन दिनको म्याद दिएको हो ।
Read full story at source (nepalwatch.com)