मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा
kendrabindu.com · Sun Aug 02 13:15:01 GMT 2026

मुगु । छायाँनाथ रारा नगरपालिका–१४ स्थित बाम गाउँमा नेपाल टेलिकमको फोरजी सेवा औपचारिकरूपमा सञ्चालनमा आएको छ ।
लामो समयदेखि सञ्चार सुविधाबाट वञ्चित यस क्षेत्रका बासिन्दाका लागि यो सेवा सञ्चालन हुनु नयाँ युगको सुरुवात बनेको हो ।
Read full story at source (kendrabindu.com)