सीसीएलमा २० कर्पोरेट टोलीको सहभागिता
nepalnews.com · Sun Aug 02 13:18:32 GMT 2026
काठमाडौँ। भेट्रान्स फोर्टी क्लबले कर्पोरेट क्रिकेट लिग (सीसीएल) को तेस्रो संस्करणको आयोजना गर्ने भएको छ।
आयोजकले आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता आगामी १८ देखि २१ भदौसम्म आयोजना गर्ने बूढानीलकण्ठस्थित रोयल स्पोट्र्स पार्क चुनिखेलमा सञ्चालन हुने जानकारी दिएको हो। प्रतियोगितामा विभिन्न संस्थागत क्षेत्रका २० कर्पोरेट टोलीको सहभागिता रहनेछ।
Read full story at source (nepalnews.com)