बागमतीका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त
nagariknews.nagariknetwork.com · Sun Aug 02 13:14:18 GMT 2026

बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्याङ्कअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)