ब्रोड पिकको ५७ सय मिटर उचाइमा भेटियो निर्मल पुर्जाको शव
kendrabindu.com · Sun Aug 02 13:23:06 GMT 2026

काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स दाइ’ पुर्जाको शव उद्धार गरिएको छ।
बिहीबार आरोहणका क्रममा आएको भीषण हिमपहिरोपछि सम्पर्कविहीन भएका पुर्जा शनिबार मृत अवस्थामा फेला परेका थिए। प्रतिकूल मौसम र जोखिमपूर्ण भौगोलिक अवस्थाका कारण उद्धारमा ढिलाइ भएको भए पनि आइतबार उनको शव सुरक्षितरूपमा निकालिएको हो।
Read full story at source (kendrabindu.com)