इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ बेपत्ता
nagariknews.nagariknetwork.com · Sun Aug 02 13:27:14 GMT 2026

आइतबार इन्डोनेसियाली समुद्रमा डुङ्गामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत कम्तीमा पाँच जनाको मृत्यु भएको छ।
डुङ्गामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएका खोज तथा उद्धार अधिकारीहरूले बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)