c
barnanmedia.com · Sun Aug 02 13:26:58 GMT 2026

सिरहाको गोलबजार क्षेत्रमा जारी गरिएको कफ्र्यु हटाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले आज सूचना जारी गर्दै स्थानीय सुरक्षा अवस्थाको विश्लेषणका आधारमा गोलबजार नगरपालिका क्षेत्रभित्र लागू गरिएको कफ्र्यु आदेश आज राती ७ बजेदेखि हटाइने जनाएको छ ।
Read full story at source (barnanmedia.com)