५७ सय मिटर उचाइमा भेटियो निर्मल पुर्जाको शव
onlinekhabar.com · Sun Aug 02 13:30:57 GMT 2026

१७ साउन, काठमाडौं । पर्वतारोही निर्मल पुर्जाको शव पाकिस्तानको ब्रोड पिक हिमालमा फेला परेको उद्धारकर्ताहरूले बताएका छन्।
पाकिस्तानको अल्पाइन क्लबले आइतबार जनाएअनुसार उनको शव समुद्री सतहबाट करिब ५,७०० मिटर उचाइमा फेला परेको हो। सोही क्षेत्रमा थप तीनवटा शव पनि देखिएको भए पनि पहिचान भएको छैन।
Read full story at source (onlinekhabar.com)