ओलीले हटाउन खोजेपछि कोशीका मुख्यमन्त्री कार्कीले गरे दलको विधानमा 'छेडखानी'
setopati.com · Sun Aug 02 13:35:57 GMT 2026

अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले प्रदेश संसदीय दलको विधानमै छेडखानी गरेर पद जोगाउने उपाय लगाएको पाइएको छ।
आफूहरूलाई थाहै नदिई मुख्यमन्त्री कार्कीले संसदीय दलको नेता हटाउन दुईतिहाइ मत अनिवार्य हुने बुँदा संसदीय दलको विधानमा थपेको भन्दै कोशीको एमाले दलभित्र विवाद सुरू भएको छ।
Read full story at source (setopati.com)