c
barnanmedia.com · Sun Aug 02 13:37:28 GMT 2026

बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन थालेको छ ।
पदयात्राका लागि प्रख्यात मानिएको उक्त स्थानमा सन्तानेश्वर महादेवको दर्शन गर्न खासगरी साउन महिनाभर भारतको लखनउ, बहराइचलगायत प्रमुख सहरबाट दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्छन् । नेपालगन्जबाट २४ किलोमिटर पूर्वमा नरैनापुर गाउँपालिकाको जमुनी पुगेपछि त्यहाँबाट उत्तरदिशातर्फ करिब छ घण्टाको पैदल यात्रामा सो मन्दिरमा पुग्न सकिन्छ ।
Read full story at source (barnanmedia.com)