माइडिया बन्यो बार्सिलोनाको मुख्य साझेदार
nepalviews.com · Sun Aug 02 13:51:43 GMT 2026
काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया र विश्वप्रसिद्ध फुटबल क्लब एफसी बार्सिलोनाबीच पाँच वर्षे रणनीतिक साझेदारी औपचारिक रूपमा सुरु भएको छ ।
सन् २०२६/२७ को नयाँ सिजनदेखि लागू भएको यस सहकार्यसँगै माइडिया एफसी बार्सिलोनाको ‘मुख्य साझेदार’ (Main Partner) तथा ‘आधिकारिक होम एप्लायन्स साझेदार’ बनेको हो ।
Read full story at source (nepalviews.com)