देउवापक्षलाई अदालतबाट एमाले र माओवादी झै ब्युँतिने आस, शशांकको टाउकोमा विभाजन अपजस !
shilapatra.com · Sun Aug 02 13:47:37 GMT 2026

शनिबार नेपाली कांग्रेसको संस्थापनइतर समूहले २९ साउनमा राष्ट्रिय भेला आयोजना गर्न संस्थापक नेता बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालाको नेतृत्वमा मूल आयोजक समिति बनायो । कोइरालाको नेतृत्वमा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समितिमा कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यहरू रहेका छन् ।
बीपीपुत्रको नाममा कांग्रेसभित्र आस्था राख्नेहरू भावनात्मक रूपमा जोडिने विश्वास इतरपक्षकाे छ । कोइरालालाई अघि सार्दा समूहको नेता को बन्ने भन्ने विवाद पनि अन्त्य हुने देखिन्छ । यसैले रणनीतिक रूपमा कोइरालाको नाम अघि सारिएको हो ।
Read full story at source (shilapatra.com)