काठमाडौं युथ कन्क्लेभ सम्पन्न, युवालाई स्वदेशमै बसेर नेतृत्व लिन आग्रह
nepalviews.com · Sun Aug 02 13:57:59 GMT 2026

काठमाडौं । फिनिक्स एजुकेशन नेटवर्कको आयोजनामा ‘काठमाडौं युथ कन्क्लेभ (केवाईसी) २०२६’ भव्यताका साथ सम्पन्न भएको छ । ‘उत्प्रेरित युवा, नेतृत्वदायी राष्ट्र’ भन्ने नारासहित आयोजित कार्यक्रममा देशभरका हजारौँ युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कार्यक्रमको कार्यक्रमको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले शिक्षा प्रणालीलाई समयानुकूल रूपान्तरण गर्दै युवा शक्तिलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
Read full story at source (nepalviews.com)