स्पेनको सेउतामा आप्रवासीको भिडमा कम्तीमा ७२ जनाको मृत्यु
ratopati.com · Sun Aug 02 14:00:55 GMT 2026

काठमाडाैँ । गत साता स्पेनको सेउता क्षेत्रमा आप्रवासीहरूको ठुलो भिडलाई अघि बढ्नबाट नियन्त्रण गर्ने क्रममा आइतबारसम्म कम्तीमा ७२ जनाको मृत्यु भएको पुष्टि भएको छ।
स्थानीय अधिकारीले आइतबार दिएको जानकारी अनुसार दशौँ हजार मानिसहरू मुख्यतया मोरक्कोबाट सीमा पोस्ट वरिपरि पौडी खेल्दै प्रवेश गरेका थिए।
Read full story at source (ratopati.com)