प्रभु बैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई राष्ट्र बैंकले गर्यो ५ लाख जरिवाना
setopati.com · Sun Aug 02 14:03:01 GMT 2026

नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई ५ लाख रूपैयाँ नगद जरिवाना गरेको छ।
उनलाई केन्द्रीय बैंकबाट जारी निर्देशनहरू उल्लंघन गरेको निष्कर्षसहित जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।
Read full story at source (setopati.com)