धनुषा नाकाबाट नेपाल प्रवेश गर्न अब परिचयपत्र अनिवार्य, सोमबारदेखि निषेधाज्ञा हट्ने
nepalpress.com · Sun Aug 02 13:59:00 GMT 2026

जनकपुरधाम । धनुषासँग जोडिएका सीमा नाकाबाट नेपाल प्रवेश गर्ने सबै व्यक्तिका लागि अब परिचयपत्र अनिवार्य गरिएको छ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सीमा नाकाबाट प्रवेश गर्ने सबै व्यक्तिको पहिचान खुल्ने परिचयपत्रका आधारमा सुरक्षा निकायले अभिलेख राख्दै प्रवेश गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
Read full story at source (nepalpress.com)