विनोद भण्डारी युरोप टी–१० क्रिकेट प्रतियोगिताको ब्रान्ड एम्बासडर
onlinekhabar.com · Sun Aug 02 14:02:28 GMT 2026
१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी–१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचारप्रसारका लागि भण्डारी बिहीबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन् ।
Read full story at source (onlinekhabar.com)