सरकारले मात्र सबै कुरा जान्दछ भन्ने मानसिकता त्याग्नुपर्छ : गगन थापा
annapurnapost.com · Sun Aug 02 14:05:26 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले डिजिटल अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले सरकारले यस क्षेत्रमा उच्च महत्वाकांक्षा राख्नुपर्ने र निजी क्षेत्रको क्षमतामाथि भरोसा गर्नुपर्ने बताए।
Read full story at source (annapurnapost.com)