अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति: ट्रम्प
barnanmedia.com · Sun Aug 02 14:18:09 GMT 2026

संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि नयाँ आक्रमण तत्काल नगर्ने सहमति गरेका छन् । यद्यपि, महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने सम्झौता छिट्टै हुनुपर्ने सर्त उनीहरूले राखेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानविरुद्ध सैन्य कारबाही रोक्न सहमत भएको जानकारी दिएका हुन् ।
Read full story at source (barnanmedia.com)