ड्रोनले उडाइदियो सोमको सपना : छोराको शवलाई ९२ वर्षीय बुबाको बिदाइ
onlinekhabar.com · Sun Aug 02 14:28:01 GMT 2026

१७ साउन, काठमाडौं । जुलाई ३० बिहान काठमाडौंमा रहेका विकास तामाङको मोबाइलमा कुवेतबाट फोन आयो ।
फोन गर्नेले सोध्यो, ‘तपाईं विकास भतिज बोल्नुभएको हो ? सोमकुमार तामाङ तपाईंका आफन्त पर्नुहुन्छ ?’
Read full story at source (onlinekhabar.com)