जनअधिकार पार्टीका अध्यक्ष यादव सुनसरी पुगेर भेटे पीडित परिवार
himalpress.com · Sun Aug 02 14:52:00 GMT 2026

काठमाडौँ- जनअधिकार पार्टीका अध्यक्ष डा.शरदसिंह यादवले सुनसरी घटनामा ज्यान गुमाएका पीडित परिवारसँग भेट गरेका छन्।
आइतबार सुनसरीको देवानगञ्ज पुगेर यादवले ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग भेट गरेका हुन्।
Read full story at source (himalpress.com)